Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२४:४४ दिउँसो
- ADVERTISEMENT -

३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

प्रकाशित मिति: २०८० वैशाख २४, आइतबार

213
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ ।

बैंकले २८ दिन अवधिको ३ अर्ब, ९१ दिन अवधिको १२ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको ९ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ६ अर्ब ८ करोड रुपैयाँ गरी कुल ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी २०८० जेठ २३ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० साउन २३ गते, १८२ दिन अवधिको २०८० कात्तिक २१ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ बैशाख २५ गते परिपक्व हुनेछ ।

यसअघि बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको १३ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ गरी कुल २७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल जारी गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -