गोरखा : बैसाख-१६ ,गोरखा जिल्ला भिमसेनथापा गाउँपालिका वडा न -४ धावा चौतारामा एक युवक रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन।
वडा न ४ चौतारा मन्ज्याङमा १८ वर्षिय राजकुमार गोतामे घर नजिक काप्रोको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन ।
अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ । पोष्टमाटमका लागि उक्त शव आरुघाट लग्ने तयारी भईरहेको स्थानीयले बताएका छन ।
घटनाको विस्तृत विवरण आउन बाकी








































