Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२९:५७ दिउँसो
- ADVERTISEMENT -

बुढीगण्डकीको ७१ करोड बजेट काटेर सिँचाइ आयोजनामा रकमान्तर

प्रकाशित मिति: २०८० वैशाख १४, बिहीबार

263
Shares

काठमाडौं । अर्थमन्त्रालयले बुढीगण्डकी जलविद्युत आयोजनाको ७१ करोड रूपैयाँ काटेर अन्य आयोजनालाई दिएको छ ।

बुढीगण्डकीको ७१ करोड बजेट नदी नियन्त्रणका लागि भन्दै पटकपटक गरी रकमान्तर गरिएको छ ।

सुनसरी मोरङ सिँचाइ आयोजना, समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम र भूमिगत स्यालो तथा डिप ट्यूवेल सँचाइ आयोजनाका लागि दिइएको छ ।

वृहत सरकारी सिँचाइ योजनाको सूचीमा रहेका यी आयोजनाको पुन:स्थापना तथा व्यवस्थापनका लागि बजेट रकमान्तर गरिएको अर्थमन्त्रालयले जनाएको छ ।

१२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना हो । सरकारले खर्च गर्न नसक्ने आयोजनाको बजेट कटौती गरेर खर्च अपुग आयोजनामा हालिरहेको छ ।

करिब २ अर्ब रकम एउटा आयोजनाबाट अर्को आयोजनामा हालिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -