- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कमजोर कतारविरुद्ध नेपाललाई तेस्रो झट्का, आशिफ पनि आउट

April 27, 2023
108
Shares
- ADVERTISEMENT -

एसीसी प्रिमियर कपमा शुरूको ४ ओभरमा २ विकेट गुमाएर दबाबमा आएको नेपालले कमजोर कतारविरुद्ध तेस्रो विकेट पनि गुमाएको छ । १२.४ ओभरमा आशिफ शेख १९ रन बनाएर आउट भएका हुन् ।

यस अघि १.२ ओभरमा कुशल भुर्तेल २ र ३.३ ओभरमा भीम सार्की ६ रन बनाएर आउट भएका थिए ।

- ADVERTISEMENT -

Advertisement

नेपाल प्रतियोगिताको सेमिफाइनमा पुगिसकेको छ । समूह एमा कतारले भने अहिलेसम्म एक खेल पनि जितेको छैन ।

नेपाल यो खेलमा पराजित भए युएईविरुद्ध र विजयी भए हङकङसँग खेल्ने सम्भावना बढी छ ।

- ADVERTISEMENT -

Advertisement

यद्यपी कुवेतले हङकङलाई पराजित गरे अर्को समीकरण बन्न सक्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com