Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०२:१२ दिउँसो
- ADVERTISEMENT -

जनताको ईच्छा विपरित देशमा धर्म निरपेक्षता ल्याइयोः सांसद कार्की

प्रकाशित मिति: २०८० वैशाख १३, बुधबार

355
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशनी कार्कीले जनताको ईच्छा विपरित देशमा धर्म निरपेक्षता ल्याएको दाबी गरेकी छिन् ।

राष्ट्रिय प्रजतिान्त्रिक महिला संगठन ललितपुर महानगर कार्य समिति ललितपुुर महानगर अधिवेशन कार्यक्रममा सांसद कार्कीले राजसंथा देशको लागि अपरिहार्य रहेको बताएकी हुन् ।

उनले भनिन्,‘राजसंथा हाम्रो लागि अपरिहार्य छ । मूलुकको लागि भएपनि राजसंस्था चाहिन्छ । अहिले राजतन्त्र नभएर देश गतिहीन भएको छ । देश दलदलमा गईरहेको छ । हिन्दू राष्ट्र नेपालीहरुले चाहेका थिएनन् । केहि विदेशी शक्तिको आडमा नेताले देशलाई धर्म निरपेक्षता बनाइदिए ।’

उनले संघीयता भ्रष्टाचारको लागि ल्याइएको आरोप लगाउँदै यसको खारेजीको अभियानमा जुट्न सबैलाई आग्रह गरिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -