Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३४:५६ दिउँसो
- ADVERTISEMENT -

तनहुँ र चितवन कांग्रेसले गुमाएपछि विश्वप्रकाशले यसो भने

प्रकाशित मिति: २०८० वैशाख १३, बुधबार

399
Shares

काठमाडौं । तनहुँ र चितवन दुवै स्थानमा नेपाली कांग्रेसले पराजय भोगेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले परिणामले रूपान्तरित हुन सन्देश दिएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उपचुनावमा विजयी उम्मेदवारलाई बधाई दिँदै यस्तो बताएका हुन् ।

कांग्रेसले उपनिर्वाचनका लागि चितवनमा महामन्त्री विश्वप्रकाश शर्मालाई र तनहुँमा अर्का महामन्त्री गगन थापालाई खटाएको थियो । चितवनबाट रवि लामिछाने कीर्तिमानी जित हासिल गरेका छन् भने तनहुँमा स्वर्णिम वाग्ले कांग्रेस उम्मेदवार गोविन्द भट्टराई भन्दा १३ हजार बढी मतले जितेका छन् ।

शर्माले लेखेका छन्,’ उपचुनावमा विजयी मित्रहरूलाई बधाई तथा शुभकामना । परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नु छ । नवीन अभियानमा, नयाँ ढङ्गले जुट्नेछौँ हामी । आदरणीय मतदाताको प्रत्येक मतलाई सम्मान छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -