Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५३:३७ दिउँसो
- ADVERTISEMENT -

मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड हुदैँ

प्रकाशित मिति: २०८० वैशाख १२, मंगलबार

328
Shares

काठमाडौँ  । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भोलि (बैशाख १३ गते) बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार आइपीओ भोलि बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा बाँडफाँड हुने छ ।

कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको थियो । यसकारण आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । अन्तिम दिनसम्ममा १२ लाख २८ हजार २०० जनाले १ करोड ३५ लाख ७ हजार ९६० कित्ताका लागि आवेदन दिएका थिए ।

सोअनुसार गोलाप्रथाद्वारा आइपीअ‍ो बाँडफाँड गर्दा ९३ हजार ४९१ जनाले मात्र १०–१० कित्ता सेयर हात पार्नेछन् भने ५ जना भाग्यमानीले ११ कित्ता पाउनेछन् भने ११ लाख भन्दा बढीको हात खाली हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -