Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२४:१६ दिउँसो
- ADVERTISEMENT -

फ्लाई दुबईमा चरा ठोक्किएको अहिलेसम्म प्रमाणित भएको छैन- मन्त्री किराँती

प्रकाशित मिति: २०८० वैशाख १२, मंगलबार

205
Shares

काठमाडौँ । पर्यटनमन्त्री सुदन किराँतीले फ्लाई दुबईको विमानमा चरा नठोक्किएको दाबि गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मन्त्री किराँतीले जहाजमा चरा ठोक्किएको हल्ला अहिलेसम्म प्रमाणित नभएको बताएका हुन् ।

यसअघि गएराती फ्लाई दुबईले भने उडान भर्ने क्रममा विमानमा चरा ठोक्किएको दाबि गरेको थियो ।

फ्लाई दुबईका प्रवक्ताले काठमाडौँबाट उडको फ्लाई दुवईको उडान नम्बर ५७६ को विमानमा उडानका क्रममा चरा ठोक्किएको बताएका थिए ।

फ्लाई दुबईले उडानका सबै प्रक्रिया पुरा गरेर विमानलाई नियमित उडान तालिका अनुसार नै दुबई पुर्याएको थियो ।

मन्त्री किराँतीले लेखेका छन्-

कुरा पनि सबैमा स्पष्ट- गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाईजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले राम्ररी थाहा पाएँ । र जहाँसम्म जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।

कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं । “कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ ।”

यस विषयमा पाइलट र एटीसीबीचको कुराकानी तथा फ्लाई दुबईले दिएको जानकारी फरक पर्न गएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -