Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२२:१९ दिउँसो
- ADVERTISEMENT -

मोदीले सिग्नल नदिँदा प्रचण्डको भारत भ्रमण अन्यौलमा

प्रकाशित मिति: २०८० वैशाख १२, मंगलबार

312
Shares

काठमाडौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण अनिश्चित बनेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणका लागि ग्रिन सिग्नल नदिँदा तत्काल भारत भ्रमण नहुने भएको छ । प्रचण्डले प्रधानमन्त्री बने लगतै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने बताएका थिए ।

आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै गर्न उनले यसअघि चीनको हेनान प्रान्तमा गत चैत्रमा भएको बोआओ फोरममा भाग लिन गएनन् । नेपालस्थित चिनियाँ दूतावासले बोआओ फोरममा सहभागी हुन ८ फागुन २०७९ मा प्रधानमन्त्री दाहाललाई भ्रमणको औपचारिक निमन्त्रणा दिएको थियो । तर, प्रचण्डले अन्तिम समयमा आएर चीन भ्रममा नजाने सन्देश पठाए । बोआओ सम्मेलन एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य बढाउने, विश्वमा एसियाली मुलुकको प्रभुत्व बढाउनेलगायतका उद्देश्य राखी सन् २००१ देखि बोआओ फोरम सुरु भएको हो । फोरमको बैठकमा आर्थिक, सामाजिक र सरकारका विविध पक्षमा छलफल हुने गरेको छ । त्यस्तै फागुनको मध्यमामा कतारमा भएको अतिकम विकसित मुलुक (एलडीसी) को सम्मेलनमा पनि सहभागी भएनन् । योसँगै प्रचण्डले दुईवटा विदेश भ्रमण स्थगन गराए ।

दाहाल प्रधानमन्त्री भएको चार महिना बितिसकेको छ । तर, भारत भ्रमणको औपचारिक निम्तो उनले अझै पाउन सकेका छैनन् । यसअघि वैशाखको अन्तिम साता प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुने भनिए पनि हाल भारतीय विदेशमन्त्री एस जयशंकर विदेश भ्रमणमा छन् । यो साताको तेस्रो साता मात्रै उनी भारत भ्रमण फर्कने कार्यतालिका छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -