Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३७:३६ दिउँसो
- ADVERTISEMENT -

पुराना र ठुला भनिएका दल सच्चिने कि सक्किने ?

प्रकाशित मिति: २०८० वैशाख १२, मंगलबार

195
Shares

काठमाडौं ।
४ मंसिरमा भएको आमनिर्वाचनमा तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल निर्वाचित भए । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि १० वैशाखमा सोही क्षेत्रमा उपनिर्वाचन भयो ।

जारी मतगणनाको मतपरिणामअनुसार तनहुँ १ कांग्रेसले स्थान गुमाइसकेको छ । चितवन २ मा रास्वपाकै अध्यक्षसमेत रहेका रवि लामिछानेले अग्रता लिएका छन् भने बारा २ मा जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षसमेत रहेका उम्मेदवार उपेन्द्र यादव र जनमत पार्टी (जसपा)का उम्मेदवार शिवचन्द्र कुशवाहाबीचमा कडा प्रतिस्पर्धा छ । यादव र कुशवाहा थोरै मतले अगाडि पछाडि छन् ।

जसपा अध्यक्ष यादवलाई बारा २ मा सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को समर्थन छ । जनमतका उम्मेदवार कुशवाहालाई कुनै दलको समर्थन नभए पनि एक्लै यादवलाई कडा टक्कर दिएका छन् । चितवन २ मा पनि रास्वपाका उम्मेदवार लामिछाने एक्लै सत्तारूढ दलका उम्मेदवारलाई टक्कर दिएका छन् । कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठलाई सत्तारूढ दलहरूको समर्थन छ । तनहुँ १ मा पनि रास्वपा उम्मेदवार वाग्ले एकलै भिडेका हुन् । कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई सत्तारूढ दलहरूको समर्थन थियो ।

भर्खरै गठन भएको नयाँ दलले पुराना दलका उम्मेदवारलाई धेरै पछाडि छोडेर अग्रता लिइरहेका छन् । गाउँगाउँमा कमिटी भएका कांग्रेस, एमाले, माओवादी केन्द्रजस्ता पार्टीका उम्मेदवार संगठन नै नभएका नयाँ पार्टीका उम्मेदवार अगाडि नराम्रोसँग पराजित हुने संकेत देखिँदै छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपाजस्ता दलले गठबन्धन बनाएर निर्वाचनमा सहभागी हुँदासमेत नयाँ दलका अगाडि टिक्न सक्ने अवस्था छैन । यो घटनाले मतदाताले पुराना दललाई पत्याउन छोडेर नयाँ दल रोज्न थालेको स्पष्ट देखिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -