Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२३:०६ दिउँसो
- ADVERTISEMENT -

मासिक रकम नबुझाउने रोनाल्डोको पनि ट्वीटरले खोस्यो ‘ब्लूटिक’

प्रकाशित मिति: २०८० वैशाख ९, शनिबार

244
Shares

अमेरिकी, वैशाख ९

अमेरिकी लगानीकर्ताको स्वामित्वमा रहेको सामाजिक सञ्जाल ट्वीटरले एकैपटक हजारौं मानिसहरुको ब्लूटिक हटाएको छ । ट्वीटरलाई टेस्लाका मालिक एलन मस्कले किनेपछि मासिक निश्चित रकम तिरेपछि मात्रै ब्लूटिक पाउने व्यवस्था गरेका थिए ।

यो व्यवस्थाअनुसार आफ्नो ब्लूटिक जोगाउन भेरिफाइड एकाउन्ट धनीहरुले वार्षिक ८४ अमेरिकी डलर तिर्नुपर्ने थियो । अन्यथा, मस्कले बारम्बार ट्वीटरको ब्लूटिक हट्ने बताइरहेका थिए । आफ्नो पूर्व चेतावनीअनुसार वार्षिक वा मासिक ट्वीटरलाई पैसा नतिर्ने प्रयोगकर्ताको ब्लूटिक हटिरहेको छ ।

यो सूचीमा विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो समेत सामेल भएका छन् । ट्वीटरले रोनाल्डोको ब्लूटिक समेत हटाइदिएको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । रोनाल्डोको ट्वीटर एकाउन्टमा १०८ मिलियन फलोअर्स छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -