Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३३:३८ दिउँसो
- ADVERTISEMENT -

कर्णाली प्रदेश सरकारमा सहभागी काँग्रेसका मन्त्रीहरुको शपथ आज

प्रकाशित मिति: २०८० वैशाख ७, बिहीबार

194
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारमा सामेल हुने नेपाली काँग्रेसका मन्त्रीहरुको शपथग्रहण आज हुने भएको छ ।

कर्णालीमा एमालेले छाडेको ३ मन्त्रालयहरुमा काँग्रेसले आफ्ना मन्त्रीहरु पठाएको हो । उनीहरुले आजै शपथ लिने तयारी गरेका हुन् ।

उनीहरुले आज साढे १२ बजे सपथग्रहण गर्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र सामाजिक विकास मन्त्रीमा खड्क पोखरेललाई सिफारिस गरेको थियो । यी मन्त्रालयहरु पहिले एमालेले लिएको थियो ।

केन्द्र सरकारको समीकरण अनुसार नै प्रदेशस्तरमा पनि नयाँ गठबन्धन बन्न थालेको हो । काँग्रेसका नयाँ मन्त्रीहरुले बुधबार नै शपथ लिने भनिएतापनि आन्तरिक विवादका कारण शपथ हुन सकेको थिएन । नेकपा एमाले २०७९ चैत २६ गते कर्णाली प्रदेश सरकारबाट बाहिरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -