Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५१:३७ दिउँसो
- ADVERTISEMENT -

नेसनल युनाइटेड स्कुलमा शिक्षकहरुको कार्यशाला सम्पन्न

प्रकाशित मिति: २०८० वैशाख ६, बुधबार

450
Shares

काठमाडौं – बूढानीलकण्ठ-८, गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलमा यही मिति २०८० बैशाख ३ गते आइतबारदेखि शैक्षिक सत्र २०८० को लागि विद्यालयको मानव स्रोत व्यवस्थापन विभागद्वारा आयोजित शिक्षकहरुको तीन दिने कार्यशाला सम्पन्न भएको छ l कार्यशालाको तेस्रो तथा अन्तिम दिन बैशाख ५ गते मंगलबार शिक्षकहरुले अघिल्ला दुई दिनको कार्यशालामा शैक्षिक सत्र २०८० का लागी आ-आफ्ना विषयमा तयार पारेका विविध श‌‍ैक्षणिक योजनाहरु प्रस्तुत गरेका थिए l

No description available.

शिक्षकहरुले गर्नु भएको प्रस्तुतीकरणको कार्यशालाका स्रोत व्यक्तिहरु बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका स्रोत व्यक्ति रुद्र कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह-प्राध्यापक रेवती प्रसाद दाहाल तथा विद्यालयका संस्थापक जेबी हमालले अवलोकन गर्नुका साथै आवश्यक पृष्ठपोषण समेत प्रदान गर्नुभएको थियो l विद्यालयले आयोजना गरेको कार्यशालामा शिक्षकहरूको उत्साहजनक रुपमा सहभागिता रहेको थियो l यसरी कार्यशालामा भाग लिएर शिक्षण सिकाईको लागि योजना तयार गर्न पाएकोमा शिक्षकहरूले खुशी व्यक्त गरे l

No description available.

शिक्षकहरुको पेशागत तथा वृत्ति विकासमा सहयोग पुग्ने यस्ता कार्यशाला, गोष्ठी, तालिम लगाएतका कार्यक्रमहरूमा विद्यालयको मानव स्रोत व्यवस्थापन विभागले आगामी दिनमा पनि निरन्तरता दिने बताएको छ l विद्यालयले नयाँ शैक्षिक सत्र २०८० येही वैशाख ६ गते बुधबारदेखी संचालन हुने जानकारी गराएको छ l

No description available.

विद्यालयकी प्रिन्सिपल शायरा हमालले श्रोत व्यक्तिहरूको पेशागत दक्षता तथा शिक्षकहरूको अथक मिहिनेतले कार्यशाला उत्कृस्ट रुपमा सम्पन्न भएको सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो l साथै यसरी कार्यशालामा तयार पारिएको योजना अनुरुप नै वर्षभरी विद्यालयमा शिक्षण सिकाई क्रियाकलापलाई अगाडी बढाउने कुरा बताउनुभयो l

No description available.

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -