Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२३:४३ दिउँसो
- ADVERTISEMENT -

ओलीको “राजा मार्ने देश” ले चर्चा बटुल्दै

प्रकाशित मिति: २०८० वैशाख ६, बुधबार

413
Shares

काठमाडौं ।
पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।

सोही क्रममा चर्चित गायक एबम् सर्जक जेबी ओलीको यथार्थपरक नयाँ गीत “राजा मार्ने देश” सार्वजनिक भएको छ । यस गीतमा जबी ओलीको शब्द, संगीत र स्वर रहेको छ ।

गीतमा राज परिवारको हत्या भएको, मदन भण्डारी र जिवराज आश्रीतको हत्या भएको, माओबादी सँगको युद्धमा १७ हजार मारिएको, बाह्र भाईको देश, निर्मला पन्त र भागीरथी भट्टको हत्यारा पत्ता नलागेको, राम्रो मान्छेको प्रशंसा नभएर खुट्टा तान्ने प्रबृती गरेको, केही गर्छु भन्नेलाई सिध्याउने गरेको कुराहरुलाई समाबेश गर्न खोजिएको छ ।

गीतको भिडियोमा जेबी ओलीले नै निर्देशन गरेका छन् भने दुर्गा पौडेलको छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सुरबिर पण्डित (दाह्री बा), रश्मी भट्ट, आयुशा गौतम, आशिका गौतम, आरुष भुसाल, भुवन खत्री, होम सिंह बिश्वकर्मा आदीको अभिनय रहेकने छ । यस गीतलाई जेबी ओली कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला:

https://youtube.com/watch?v=qeLgNN7_9Eg%3Fversion%3D3%26rel%3D1%26showsearch%3D0%26showinfo%3D1%26iv_load_policy%3D1%26fs%3D1%26hl%3Den-US%26autohide%3D2%26wmode%3Dtransparent

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -