Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२३:२२ दिउँसो
- ADVERTISEMENT -

जितनारायण श्रेष्ठ सबैका लागि सर्वस्वीकार्य उम्मेदवार : प्रकाशमान सिंह

प्रकाशित मिति: २०८० वैशाख ६, बुधबार

264
Shares

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उप चुनाव प्राप्त उपलब्धिको रक्षा गर्ने कि नगर्ने भन्ने सवालको लडाइँ भएको बताएका छन्। बुधवार चितवनको चुनावी कार्यक्रममा सहभागी हुँदै सिंहले गठबन्धनका साझा उमेदवारको जित भनेको  लोकतन्त्रवादीको जित हुने बताए।

जनताले आवेगमा नभई विवेकले मतदान गर्नेमा आफू विश्वस्त रहेको भन्दै सधैँ सुखदु:खमा उभिने सबैको घर आँगनमा सजिलै भेटिने उमेदवारका पक्षमा मतदान गर्नु राजनीतिप्रतिका सम्मानसमेत उनको भनाई थियो।

नेतासिंहले गठबन्धनको साझा उम्मेदवार जितनायण श्रेष्ठ सबैका लागि सर्वस्वीकार्य उमेदवार रहेको बताउँदै चितवनको विकास र संमृद्धिका लागि यसपटक जितनारणलाई जिताउन अपिलसमेत गरे। नेता सिंहले राजनीति  सजिलो विषय नभएकोसमेत बताए। पहिले के भयो, कसो भयो बिर्सेर राजनीतिक सुझबुझ र परिपक्व गठबन्धनका साझा उमेदवारका पक्षमा मत माग्न घरघर पुग्न सबैमा आग्रहसमेत गरेका छन्। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले चर्का कुरा गर्नेलाई भन्दा जनतामाझ परिचित उमेदवारलाई जिताउन आग्रह गरे। चितवन २ मा गठबन्धनका साझा उमेदवार श्रेष्ठले आफू जनताको सुखदुःखमा सधै रहने भन्दै भ्रष्टाचारका  बिरुद्धमा लड्ने प्रतिबद्धता जनाए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -