Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२२:५३ दिउँसो
- ADVERTISEMENT -

खेलाडीलाई मासिक ३ हजार दिने सांसद ज्ञानेन्द्र शाहीको घोषणा

प्रकाशित मिति: २०८० वैशाख ५, मंगलबार

314
Shares
फाईल तस्विर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले आफूले पाउने मासिक तलबबाट ३ हजार रुपैयाँ नेपाली खेलाडीलाई दिने घोषणा गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहले आफ्नो प्रत्येक महिनाको पारिश्रमिकबाट खेलाडीलाई ३ हजार रुपैयाँ दिने घोषणा गरेका हुन्।

उनले भने,’आज म संसदबाट घोषण गर्न चाहन्छु- मेरो प्रत्‍येक महिनाको पारिश्रमिकबाट ३ हजार खेलाडीहरूलाई खर्च गर्न चाहन्छु।’

सांसद शाहीले सबै प्रदेश र संघीय सांसदहरूलाई पनि खेलाडीका लागि केही रकम छुट्याउन आग्रह गरे।

उनले भने,’अनुरोध गर्दछु कि हामी ८८४ जना छौं यदि हरेक सांसदले महिनाको ३ हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र देशको नाम संसार भर चिनाउन सहयोग पुग्नेछ।’

यस्तै सांसद शाहीले प्रदेश खारेज गर्न माग समेत गरे।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -