Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५०:१० दिउँसो
- ADVERTISEMENT -

कोरोनाका कारण थप दुईजनाको मृत्यु, २४ घण्टामा १७१ संक्रमित

प्रकाशित मिति: २०८० वैशाख ५, मंगलबार

181
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा थप दुईजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुईजनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा देशभर कोभिड–१९ का १७१ संक्रमित थपिएका छन् । दुई हजार २९२ वटा स्वाब नमुनाको परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ छ ।

अहिले काठमाडौंका अस्पतालमा २२ जना भर्ना भएका छन् । तीमध्ये आठ आईसीयू र चारजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले मंगलबार जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -