Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४१:३० दिउँसो
- ADVERTISEMENT -

केपी ओली अस्वस्थ

प्रकाशित मिति: २०८० वैशाख ३, आइतबार

363
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

आफू भाईरल ज्वरोका कारण अस्वस्थ भएको उनले बताएका छन् । “अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु,” उनले जानकारी दिएका छन् ।

उनले आफू सहभागी हुन नपाएपनि वैशाख १० मा हुने निर्वाचनमा खट्न नेता/कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । आफू निको भएर भेट्न आउने उल्लेख गर्दै उनले भनेका छन्, ‘तपाईंहरूको प्रतिनिधित्वका लागि एमालेका उम्मेदवारहरू योग्य उम्मेदवार हुनुहुन्छ । उहाँहरूलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरु समक्ष म विनम्र आग्रह गर्दछु ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -