Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०६:५४ दिउँसो
- ADVERTISEMENT -

सेती खोँच वरपर तारबार लगाउन सांसद भट्टराईको माग

प्रकाशित मिति: २०८० वैशाख ३, आइतबार

224
Shares

नेकपा एमालेकी सांसद विद्या भट्टराईले सेती खोँच वरपर तारबार लगाउन सरकारको ध्यानाकर्षण गराएकी छन्। 

आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै भट्टराईले सेती नदीको खोँचमा परेर वर्षौँ मानिसहरुले ज्यान गुमाउन परेको बताउँदै तारबार लगाउन सरकारसँग माग गरेकी हुन्। 

भूगर्वविद्हरूले पनि सेती नदीले निट भविष्यमा जुनसुकै खालका जोखिम पुर्याउने खतरा रहेकोबारे सरकारलाई ध्यानाकर्षण गराएको बारेमा पनि भट्टराईले स्मरण गराइन्।  

‘दुःखद् घटना हुँदा हामी केही संवेदनशील बन्छौं। जब पुरानो हुँदै जान्छ, हामी बिर्सदैँ जान्छौं,’ उनले भनिन्। 

सेती नदीलाई संरक्षण गर्नका लागि योजना बनाउने विषयमा पटकपटक संसदमा आवाज उठेपनि सरकारले ध्यान नदिएको उनले बताइन्। 

उनले विज्ञका सुझावअनुसार तारबार लगाउन र सुक्खा पहिरो नियन्त्रणका लागि विज्ञहरुले भनेझैँ चेकड्याम निर्माणका लागि योजना सञ्चालन गर्न माग गरिन्। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -