Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२०:३४ दिउँसो
- ADVERTISEMENT -

इङ्लिस प्रिमियर लिग फुटबलमा आज ७ वटा खेल हुँदै

प्रकाशित मिति: २०८० वैशाख २, शनिबार

264
Shares

काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा आज ७ वटा खेल हुँदैछन् । आज म्यानचेस्टर सिटी, न्युक्यासल, टोटनह्याम, चेल्सी, एभर्टनलगायतको खेल रहेको छ । 

आज हुने पहिलो खेलमा बेलुका सवा ५ बजे एस्टनभिल्ला र न्युक्यासल खेल्दैछन् । २९ खेलमा ५६ अङ्क जोडेको न्युक्यासल तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै ३० खेलमा ४७ अङ्कका साथ एस्टनभिल्ला छैटाैँ स्थानमा छ ।

आज बेलुका नै पौने ८ बजे साउथह्याम्पटन र क्रिस्टल प्यालेस, एभर्टन र फुलह्याम, टोटनह्याम र बर्नमाउथ, उल्भ्स र ब्रेन्टफोर्ड तथा चेल्सी र ब्राइटन खेल्दैछन् । त्यस्तै राति सवा १० बजे म्यानचेस्टर सिटी र लेस्टर सिटीबीच खेल हुनेछ ।

म्यानचेस्टर सिटी २९ खेलमा ६७ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । अङ्कतालिकामा ३० खेलमा ७३ अङ्कका साथ आर्सनल शीर्ष स्थानमा कायमै छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -