Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२९:२३ दिउँसो
- ADVERTISEMENT -

काठमाडौं महानगरमा अबदेखि अनलाइनबाटै कर तिर्न सकिने

प्रकाशित मिति: २०७९ चैत २९, बुधबार

193
Shares

काठमाडौं महानगरपालिका मातहतमा रहेका सबै शाखा र वडाहरूमा तिर्नुपर्ने सम्पूर्ण कर अबदेखि अनलाइनबाटै तिर्न मिल्ने भएको छ।

बुधबारदेखि महानगर मातहतका सबै शाखा र वडाहरूमा तिर्नुपर्ने सम्पूर्ण कर अनलाइनबाटै तिर्न मिल्ने भएको महानगरपालिकाले जानएको छ।

अनलाइनबाटै सम्पूर्ण कर अनलाइनबाटै तिर्दा महानगरमा भिडभाड र झन्झट कम हुने महानगरको दाबी छ।

महानगरपालिकाले kathmandu.gov.np वा eservice.kathmandu.gov.np मार्फत् कर तर्न सक्ने जनाएको छ।

उक्त वेबसाइट खोलेपछि अनलाइन कर भुक्तानीमा क्लिक गरी प्रयोगकर्ता बक्समा ट्याक्स पेयर आइडी खोलेर भुक्तानी गर्न सक्ने बताएको छ।

अहिलेसम्म पनि ट्याक्स पेयर आइडी प्राप्त नगरेका र आइडी बिर्सिएका करदाताहरूले आवश्यक कागजात तथा विवरणसहित सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि महानगरले अनुरोध गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -