Opens in a new tab
२०८३ मंसिर ७, आइतबार
४:५८:४४ बिहान
- ADVERTISEMENT -

सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक !

प्रकाशित मिति: २०७९ चैत २८, मंगलबार

254
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको आधिकारिक फेसबुक पेज ह्याक भएको आशंका गरिएको छ । मंगलबार उक्त अकाउन्टबाट भियतनामी शब्दमा पोस्ट राखिएपछि ह्याक भएको आशंका गरिएको हो ।

सशस्त्र प्रहरी बलको उक्त फेसबुक पेजमा “ai đâu trở lại mùa thu trước” लेखी पोस्ट गरिएको छ । जसलाई अनुवाद गर्दा नेपालीमा ‘जो गत शरदमा फर्किए’ भन्ने अर्थ लाग्छ ।

सशस्त्र प्रहरी बल कम्प्युटर विभागका एक कर्मचारीले अकाउन्टमा समस्या आएको स्वीकार गरे । “पेजमा समस्या आएको छ । हाम्रा साथीहरू समाधान गर्न काम गरिरहेका छन्,” उनले भने ।

यदि अकाउन्टबाट एड्मिन एक्सेस नगुमेको भए सो पोस्ट सहजै हटाउन सकिने साइबर सुरक्षा जानकारहरूले बताएका छन् ।

“एपीएफको पेजमा अनधिकृत रूपमा प्रवेश गरेर विदेशी शब्दमा कन्टेन्ट राखेको देखिन्छ,” नाम उल्लेख नगर्ने सर्तमा एक साइबर सुरक्षा जानकारले भने, “उहाँहरूले औपचारिक रूपमा नभने पनि हामीले बाहिरबाट हेर्दा अकाउन्ट ह्याक भएको देखिन्छ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -