Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५७:३८ दिउँसो
- ADVERTISEMENT -

शैक्षिक जानकारी दिन शिक्षा मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एजुकेसनल इन्फर्मेसन’ एप

प्रकाशित मिति: २०७९ चैत २८, मंगलबार

192
Shares

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सूचना तथा तथ्याङ्क हरेक व्यक्तिको पहुँचमा पुर्याउने उद्देश्यले ‘एजुकेसनल इन्फर्नेसन’ मोबाइल एप सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।  

शैक्षिक सूचनाहरू सङ्ग्रहित रहने एजुकेसन इन्फर्मेसन एप र वार्षिक बजेट तथा कार्यक्रमसँग सम्बन्धित प्रगति विवरण अनलाइनबाट सङ्कलन गर्न सक्नेगरी विकास गरिएको अनुगमन सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याउने निर्णय मन्त्रालयले गरेको हो ।

मन्त्रालयले विकास गरेको शैक्षिक सूचनाहरू सङ्ग्रहित रहने एजुकेसनल इन्फर्मेसन एप एन्ड्रोइड मोबाइलहरूमा डाउनलोड गरी प्रयोग गर्न सकिनेछ । यो एपबाट शैक्षिक तथ्याङ्क तथा शिक्षासँग सम्बन्धित जानकारीहरू प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी बजेट तथा अनुगमन सफ्टवेयर तत्काललाई परीक्षणको रूपमा प्रयोगमा ल्याई आगामी आर्थिक वर्षको बजेट कार्यान्व जनसँगै आगामी साउन १ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको छ ।

यसबाट हाल प्रतिवेदन प्रणालीमा देखिएको समस्या समाधान गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहले आ आफ्नो युजरनेम र पासवर्ड राखेर कार्यक्रम अपलोड गर्न र उक्त कार्यक्रमका सम्बन्धमा भएको प्रगति विवरण भर्न सक्नेछन् । यो सफ्टवेयरको प्रयोगले शिक्षा प्रशासनमा विद्युतीय सुशासनलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -