काठमाडौं ।
गृह मन्त्रालयले संविधान दिवसको अवसरमा वितरण गरिने मानपदवी थाप्न शीतलनिवास छिर्न प्रवेशपत्र अननिवार्य गरेको छ । गृहमन्त्रालयले एक सुचना जारि गर्दै प्रवेशपत्र अनिवार्य बोकेर जान आग्रह गरेको हो।
आगामी वैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मानपदवी वितरण गरिने कार्यक्रम तय भएको छ।
सूचना:









































