Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०४:१६ दिउँसो
- ADVERTISEMENT -

पहिचानको आन्दोलनले राज्य सत्तालाई हच्कायो : प्रेम थापा

प्रकाशित मिति: २०७९ चैत २४, शुक्रबार

174
Shares

काठमाडौं ।
जनता समाजवादी पार्टी नेपालका राजनीतिक समिति सदस्य प्रेमनारायण थापाले पहिचानको आन्दोलनले राज्यसत्तालाई हच्काएको बताएका छन् ।प्रदेश १ लाई कोसी नामकरणपश्चात उक्त क्षेत्रमा आन्दोलन चर्केको प्रसंगमा बोल्दै पार्टीको खसान राष्ट्रिय समितिका इन्चार्ज समेत रहेका थापाले उक्त कुरा बताएका हुन् ।

एकल पहिचानको मुद्दा उठाएको नेकपा माओवादी केन्द्र समेत कोसी प्रदेश नामकरणमा सामेल भयो । तर आन्दोलनले उसलाई पछाडि हट्न बाध्य बनायो । आज आएर माओवादी केन्द्रले नामकणमा पार्टीले गल्ती गरेको स्विकार्यो, उनले भने ।

पहिचानको आन्दोलनले पहिचान विरोधी दलहरु र एकल जातिय प्रभुत्व रहेको राज्य सत्तालाई हच्काएको छ, थापाले भने । उपनिर्वाचनबारे उनले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आव्ह्वान गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -