Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५२:१३ दिउँसो
- ADVERTISEMENT -

स्वर्णिम वाग्ले भन्छन्– युवा तथा अग्रजकाे दरिलो साथ पाएकाे छु

प्रकाशित मिति: २०७९ चैत २३, बिहीबार

266
Shares

काठमाडौँ । आगामी वैशाख १० गते हुने उपचुनावका लागि तनहुँ निर्वाचन क्षेत्रनम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका स्वर्णिम वाग्लेले चुनाव जित्नेमा आफू ढुक्क भएकाे बताएका छन् ।

उनले तनहुँ १ का अग्रज तथा युवाहरूको आफूलाई दरिलो साथ रहेको भन्दै चुनाव जितिनेमा प्रष्ट रहेकाे बताएका छन् ।

उनले कुरा गर्दै भने, ‘तनहुँ १ का अग्रज तथा युवाको सोचेभन्दा राम्रो साथ पाएको छु । मलाई चुनाव जित्न कुनै समस्या छैन । मज्जाले जितिन्छ । यहाँका जनताले तपाईँलाई निर्वाचित गराउने जिम्मा हाम्रो हो । विजयी भएर काम गर्नुपर्छ भन्नुभएकाे छ ।’

उनले आफ्नाे विषयमा यहाँका युवा पुस्ता जानकार रहेकाे र उनीहरूले आफ्ना अभिभावकलाई जानकारी गराइरहेकाे पनि बताए ।

‘मैले मेराेबारे यहाँका मतदातालाई धेरै कुरा भनिरहनु पर्दैन,’ उनले भने, ‘मेरो विषयमा यहाँका जनताले बुझ्नु भएको छ । मैले त केही बोल्नु नै परेको छैन । घरमा भएका युवा साथीहरूले आफ्ना अभिभावकलाई मेरो विषयमा बताइसक्नु भएको हुँदो रहेछ । सबै जनताको आकर्षण छ । हाम्रो पार्टी र मप्रति जनता असाध्यै पोजेटिभ भएको पाएको छु । जनताले फोन गरेर आफैँ पनि भेट्न आउभएकाे छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -