Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०७:३२ बिहान
- ADVERTISEMENT -

वैशाख १० नयाँ युगको आह्वान गर्ने दिन: स्वर्णिम वाग्ले

प्रकाशित मिति: २०७९ चैत २०, सोमबार

243
Shares

तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेले १० वैशाखको उपनिर्वाचन नयाँ युगको आह्वान गर्ने दिन भएको बताएका छन् ।

उपनिर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि उनले भने, ‘२०८० वैशाख १० नयाँ युगको आह्वान गर्ने दिनको रुपमा लिएका छौं ।’

नेपालमा सुशासन नरहेको र कुशासन भएको उनले बताए । निर्वाचन केन्द्रित सम्पर्क कार्यालय प्रारम्भ गर्ने क्रममा स्वर्णिमले भने, ‘हाम्रो प्रणालीहरु असाध्यै भत्किएका छन् । किनबेच र सेटिङका कुराहरु छन् । सार्वजनिक संस्थानहरुमा क्षयीकरण भएका छन् ।’

प्रणाली भत्किएकाले नेपाल उभो लाग्न कठिन भएको वाग्लेले बताए । नेपालजस्तै मूलुकहरुले आर्थिक विकासमा गर्दा पद्धति बिग्रेकाले ती देश सरह पुग्न नसकिएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -