Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४५:५२ दिउँसो
- ADVERTISEMENT -

एपीएफ र संकटा विजयी

प्रकाशित मिति: २०७९ चैत २०, सोमबार

183
Shares

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबले तेस्रो जित निकालेको छ । ललितपुरस्थीत च्यासल मैदानमा सोमबार नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै एपीएफले तेस्रो जित निकालेको हो ।

एपीएफको जितमा एडमा डोम्बिया र सबिन गुरुङले एक एक गोल गरे । खेलको ५७ औं मिनेटमा डोम्बियाले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा सबिनले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए । जितसँगै एपीएफले ६ खेलमा १० अंक जोडेको छ । पुलिसले ६ खेलमा १ अंक जोडेको छ ।

त्यस्तै सोमबार नै भएको अर्को खेलमा संकटा फुटबल क्लबले एफसी खुमलटारलाई हराएको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले खुमलटारलाई १–० गोल अन्तरले हराएको हो । संकटाको जितमा जुनियर ओन्गुएनेले खेलको २७ औं मिनेटमा निर्णायक गोल गरे । संकटाले ६ खेलमा ९ अंक जोडेको छ । खुमलटार ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । प्रतियोगीता अन्तर्गत मंगलबार न्युरोड टीम र चर्च व्याइज तथा जावलाखेल र सातदोवाटोबीच प्रतिष्पर्धा हुने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -