Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४२:४९ बिहान
- ADVERTISEMENT -

अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने

प्रकाशित मिति: २०७९ चैत १७, शुक्रबार

220
Shares

अस्ट्रेलिया, चैत १७-

अस्ट्रेलिया सरकारले यस वर्ष ५० लाख कङ्गारु मार्ने कोटा निर्धारण गरेको छ । हरेक वर्ष कोटा निर्धारण गरेर कङ्गारु मार्दै आएको अस्ट्रेलियाले यस वर्षका लागि ५० लाख कोटा निर्धारण गरेको सीएनएनले जनाएको छ ।

अहिले अस्ट्रेलियामा कङ्गारुको सङ्ख्या तीन करोड ६५ लाख रहेको सरकारी तथ्याङ्क छ । कङ्गारुको सङ्ख्या हरेक वर्ष १० प्रतिशतभन्दा धेरैले बढ्दै आएको छ । कङ्गारु संसारमै अस्ट्रेलिया र पपुवा न्युगिनीमा मात्र पाइन्छ । पपुवा न्युगिनीमा भने तीन सयदेखि पाँच सयको सङ्ख्यामा मात्रै रहेकाले कङ्गारु मार्न पाइँदैन । अस्ट्रेलियाले जग्गाधनीहरूलाई कङ्गारु मार्ने अनुमति दिँदै आएको छ ।

अस्ट्रेलियाले कङ्गारुको छाला र मासु बेचेर वर्षमा १३ करोड अमेरिकी डलरभन्दा धेरै आम्दानी गर्दै आएको छ । अधिकारवादी संस्थाले कङ्गारु मार्ने कामको विरोध गर्दै आएको भए पनि अस्ट्रेलियाले भने कङ्गारुको सङ्ख्या नियन्त्रणका लागि मार्नुबाहेक अरू उपाय नभएको बताउँदै आएको छ ।

बालीनाली नष्ट गर्नुका साथै अरू जनावरहरूलाई पनि मार्ने हुनाले कङ्गारु मार्नु परेको अस्ट्रेलिया सरकारको दाबी छ । अस्ट्रेलियाका धेरै ग्रामीण बस्तीमा मानिस र कङ्गारुबीच चर्को द्वन्द्व रहँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -