Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२२:२१ दिउँसो
- ADVERTISEMENT -

नेकपा एसबाट पहिलो चरणमा प्रकाश ज्वाला मन्त्री बन्ने !

प्रकाशित मिति: २०७९ चैत १५, बुधबार

314
Shares

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले सरकार विस्तारमा पहिलो चरणमा प्रकाश ज्वालालाई मन्त्री बनाउन सिफारिस गर्ने भएको छ ।

सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरूले पाउने मन्त्रालयको टुंगो प्रधानमन्त्रीले लगाएपछि मात्रै सरकारमा सहभागी हुन पार्टीले मन्त्रीको नाम पठाउने निर्णय गरेको जानकारी दिए ।

‘हामी सरकारमा सहभागी हुने हो तर तर कुन मन्त्रालय पाउने भन्ने भन्ने प्रस्ट टुंगो भइसकेको छैन । यसैले पहिले मन्त्रालय टुंगो लागेपछि मात्रै मन्त्रीको नाम सार्वजनिक गर्ने र प्रधानमन्त्रीलाई बुझाउने भन्ने भयो’ उनले भने ।

नेकपा एसले उपाध्यक्ष बेदुराम भुसाल पार्टीको तर्फबाट नेतृत्व गरी सरकारमा जाने अनौपचारिक निर्णय गरिसकेको छ ।

थप २ मन्त्रालय पाए प्रकाश ज्वाला र भानुभक्त जोशीलाई पठाउने तयारी उनीहरूको छ । पहिलो चरणमा प्रकाश ज्वालालाई सरकारमा पठाउने संकेत उनले गरे ।

आजै ३ बजे प्रधानमन्त्रीले फेरि सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक डाकेका छन् ।

यो बैठकमा पहिलो चरणमा बनाइने मन्त्रीबारे छलफल गर्ने र सपथ गराउने तयारी प्रधानमन्त्रीको रहेको बताइन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -