Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४१:२१ दिउँसो
- ADVERTISEMENT -

पहिला हाम्रा नदीनाला जोगाऊँ, लिपुलेक पछि जोगाउँला : बालेन शाह

प्रकाशित मिति: २०७९ चैत १५, बुधबार

274
Shares

काठमाडौं १५ चैत । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशका नदीनाला जोगाउन आग्रह गरेका छन् । उनले बागमती नदी तथा सार्वजनिक स्थल जोगाउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

आजबाट काठमाडौंमा सुरु भएको न्यायीक सम्मेलनमा बोल्दै उनले उक्त आग्रह गरेका हुन । उनले स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षलाई प्रमुख तथा अध्यक्षको भन्दा बढी अधिकार रहेको बताए । उनले देशभर भइरहेको विकास निर्माणको काम अनुगमन गर्ने अधिकार उपप्रमुखलाई रहेको र देश निर्माणको महत्त्वपूर्ण भूमिकामा रहेकोले प्रभावकारी ढङ्गले अनुगमनको काम गर्न पनि आग्रह गरे ।

आजबाट सुरु भएको न्यायीक सम्मेलन भोलि सकिनेछ, सम्मेलनमा देशभरबाट ४०० हाराहारिमा स्थानिय तहका प्रतिनिधि उपस्थित रहेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -