Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२०:५६ दिउँसो
- ADVERTISEMENT -

एकैदिन भारतमा १८०५ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

प्रकाशित मिति: २०७९ चैत १३, सोमबार

158
Shares

भारतमा एकैदिन १८ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घन्टामा  संक्रमण दर ३.१९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोही अवधिमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। दिल्लीमा दुई,उत्तर प्रदेश,गुजरात,हिमाचल प्रदेश र चण्डीगढमा एक/एक जनाको मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आँकडामा हालसम्म देशमा ४ करोड ४७ लाख बढि मानिसमा संक्रमण देखिएको जनाएको  छ। हाल सक्रिय संक्रमितको संख्या १० हजार ३०० पुगेको छ।

पछिल्लो २४ घन्टामा महाराष्ट्रमा मात्रै ३९७ जना संक्रमित भेटिएका  छन्।  गुजरातमा ३०३ जना संक्रमित भेटिएका छन्। यसका साथै केरलामा २९९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कर्नाटकमा २०९,दिल्लीमा १५३ नयाँ संक्रमित देखिएका छन्। 

पछिल्ला दिनमा कोरोना संक्रमण तीव्ररुपमा बढ्दै गएपनि आत्तिनुपर्ने अवस्था नरहेको विज्ञहरूले बताएका छन्। एम्सका पूर्वनिर्देशक डा.रणदीप गुलेरियाले एक्सबीबी १.१६ का कारण केसहरु बढ्दै गएको बताएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -