Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२५:१९ दिउँसो
- ADVERTISEMENT -

रुससँग नेपाल पराजित

प्रकाशित मिति: २०७९ चैत १३, सोमबार

205
Shares

काठमाडौं, चैत १३ गते । नेपाल बंगलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा रुससँग पराजित भएको छ । 

ढाकामा आइतबार राति भएको खेलमा नेपाल रुससँग ३–० गोलले पराजित भयो । पहिलो हाफमा औसत प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो । रुसका लागि एलिना गोकिलले ६३औं र ७४औं मिनेटमा दुई गोल गर्नुभयो । 

पोलिनाले ८३औं मिनेटमा गोल गर्दै रुसलाई सजिलै जिताउनुभयो । पाहुना टोलीको रुपमा सहभागी रुसको यो लगातार तेस्रो जित हो । जितसँगै रुसले नौ अंक बनाएको छ । तीन खेलमा दोस्रो हार खेपेको नेपालको तीन अंक छ ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र रुसको सहभागिता रहेको छ । राउन्ड रोविन लिगको शीर्ष टोलीले उपाधि जित्नेछ । नेपालले आफ्नो चौथो खेल मंगलबार बंगलादेशसँग खेल्नेछ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -