Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२६:४९ दिउँसो
- ADVERTISEMENT -

नवनियुक्त आइजीपी भन्छन्– ‘प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो’

प्रकाशित मिति: २०७९ चैत १२, आइतबार

207
Shares

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

आज (आईतवार) सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

उहाँलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गत शुक्रवार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

उनले प्रहरी संगठनभित्रको छवि सुधार्ने बताएका छन् । संगठनले विगतदेखि गर्दै आएका कामलाई निरन्तता दिँदै थप आन्तरिक शुद्धीकरणमा दत्तचित्त भएर लाग्ने उनले बताए । प्रहरीहरुको मनोबल बढाउनु र आन्तरिक सुदृढीकरण गर्नु आफ्नो भीष्म प्रतिज्ञा रहेको उनले बताए ।

उनले आजै नक्सालस्थित प्रहरी हेडक्वार्टर पुगेर कार्यभार सम्हाल्ने तयारी भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -