Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३४:५५ बिहान
- ADVERTISEMENT -

दुई महिनापछि आज कर्णाली प्रदेशसभाको बैठक बस्दै

प्रकाशित मिति: २०७९ चैत १२, आइतबार

203
Shares

सुर्खेत – दुुई महिनापछि कर्णाली प्रदेश सभाको बैठक आज बस्दैछ । माघ ६ गते स्थगित भएको छैठौं बैठक आजबाट बस्ने भएको हो । आज दिउसो तीन बजेबाट बैठक सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

कर्णाली प्रदेश सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रदेश सभालाई कुनै पनि विजनेश दिन असमर्थ छ । जसका कारण लामो समयदेखि प्रदेशसभाको बैठक बस्न सकेको थिएन ।

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले सरकारले विजनेश नदिएका कारण बैठक बस्न नसकिएको जानकारी गराए । कारले बैठक आह्वानका लागि आइतबार प्रदेशसभालाई जानकारी गराएको थियो ।

अहिलेलाई एजेन्डाबिना नै बैठक आह्वान गरिएको छ । कुन विषयमा छलफल गर्ने भन्ने विषय आज दिउँसो १ बजे बस्ने सर्वदलीय बैठकले निर्णय गर्नेछ । यसअघि पुस १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो ।

प्रदेशसभा बैठकले सभामुख र उपसभामुख चयन गरेको थियो । यस्तै, माघ ६ गते मुख्यमन्त्री राजकुमार शर्माले संसद्‍बाट विश्वासको मत लिएका थिए । त्यसयता संसद्‍को बैठक बस्न सकेको थिएन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -