- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

चीनले पाकिस्तानलाई गर्‍यो दुई अर्ब डलर सहयोग

March 25, 2023
154
Shares
- ADVERTISEMENT -

काठमाडौं । चीनले आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानलाई २ अर्ब डलर सहयोग गरेको छ । चरम मूल्य वृद्धिसँगै वैदेशिक मुद्रा संचिति घटेपछि पाकिस्तानमा आर्थिक संकट गहिरिदै गएको छ । 

चीनले पाकिस्तानको संकट समाधान गर्नका लागि १ वर्षका लागि २ अर्ब डलर सहयोग गरेको हो । टाइम्स अफ इण्डियाका अनुसार ऋण नभनिएको सोही रकम पाकिस्तानको केन्द्रीय बैंकमा जम्मा गरिएको र सो  सहयोगले पाकिस्तानको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले समेत सहयोग गर्ने तयारी गरे पनि राजनीतिक अस्थिरताका कारण रोकिन पुगेको छ । 

अर्थतन्त्र संकटबाट गुज्रिरहेको पाकिस्तानमा राजनीतिक अस्थिरता समेत उत्पन्न भएपछि आईएमएफको ऋण आउन ढिलाई भएको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com