Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१९:५३ दिउँसो
- ADVERTISEMENT -

कोशी नामकरण विवाद : चैत ५ को घटना छानबिनका लागि सरकारले समिति बनाउने

प्रकाशित मिति: २०७९ चैत ११, शनिबार

266
Shares

काठमाडौँ– कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनका क्रममा चैत ५ गते भएको घटना छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा निवास बालुवाटारमा भएको छलफलमा छानबिन समिति गठन गर्ने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रदेश १ को नाम ‘कोशी’ राखिएपछि पहिचान पक्षधरहरू आन्दोलित भएका छन्। सोही क्रममा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका पदम लिम्बू लाजेहाङको शुक्रबार बिहान मृत्यु भएको थियो।

तत्काल समिति गठन गरेर घटनाको छानबिन अघि बढाइँने मन्त्री शर्माले बताइन्।

यस्तै समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि पनि आह्वान गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -