Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३३:४१ दिउँसो
- ADVERTISEMENT -

मूल्यांकनको आधारमा प्रहरीको नयाँ आईजीपी चयन

प्रकाशित मिति: २०७९ चैत ११, शनिबार

213
Shares

काठमाडौं ।
सरकारले नेपाल प्रहरीको ३०औं महानीरिक्षक (आईजीपी)को जिम्मेवारी प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) वसन्त कुँवरलाई दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नेपाल प्रहरीको ३०औं प्रहरी प्रमुख बनाएको हो । कुँवर एसएसपीबाट डीआईजी र डीआईजीबाट एआईजीमा बढुवा हुँदा पहिलो वरीयतामै परेका थिए । उनै कुँवरलाई सरकारले प्रहरी प्रमुखका लागि योग्य देखेको हो ।

प्रहरीको नेतृत्वका लागि पाँच जना एआईजी थिए । त्यसमध्ये सरकारले कुँवरलाई आईजीपी बनाएको हो । कुँवरसँगै ६ चैतमा बढुवामा पर्दै एआईजी बनेका टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रहरीको नेतृत्वका लागि लबिङमा थिए । प्रहरी नियमावली, २०७१ को नियम ४१ मा ‘ज्येष्ठता, कार्य कुशलता, कार्य क्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ’ भनिएको छ ।

सोही आधारमा सरकारको मूल्यांकनको तजबिजीका आधारमा प्रहरीको नयाँ आईजीपी तोकेको हो । आईजीपी बनेका कुँवर ५ चैत २०५१ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -