Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३१:५९ बिहान
- ADVERTISEMENT -

बिदेश भासिँदै खेलाडीहरु

प्रकाशित मिति: २०७९ चैत १०, शुक्रबार

288
Shares

काठमाडौं ।
काठमाडौंमा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल चलिरहेको छ । नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे अधिकांश युवा खेलाडी समावेश गरेर बुधबार नेपालाई लाओससँग २–० को जित निकाल्न सफल भए । तर, राष्ट्रिय टोलीमा लामो समय व्यतित गरेका मिडफिल्डर सुजल श्रेष्ठ, डिफेन्डर रन्जित धिमाल र सरोज दाहाल भने अस्ट्रेलिया उड्न ब्याकिङमा व्यस्त थिए ।

सुजल र रन्जित बिहीबार नै अस्ट्रेलिया उडे भने सरोज शुक्रबार उड्दै छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्यहरू विदेश पलायन हुनेक्रम रोकिएको छैन । माघको पहिलो साता राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राई अस्ट्रेलिया भासिए । यू–१२ देखि राष्ट्रिय टोलीसम्मका उनका सहकर्मी सुजल श्रेष्ठले कठै मेरो देश ! उज्ज्वल भविष्य र सफलताको शुभकामना प्रियमित्र विशाल राई । भनेर बिदाई गरेका थिए ।

त्यसको ठीक दुई महिनापछि सुजलले पनि अस्ट्रेलियाको गन्तव्य रोजे । सुजलले पछिल्लोपटक नेपालमा गत ३० कात्तिकमा पाकिस्तानविरुद्धको खेल खेलेका थिए । सुजलले अस्ट्रेलिया उड्नुअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -