Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:५९:२२ बिहान
- ADVERTISEMENT -

के प्रेममा छन् त कुन्साङ्ग र मिरुना ?

प्रकाशित मिति: २०७९ चैत ९, बिहीबार

305
Shares

काठमाडौं । नायिका मिरुना मगर र मोडल कुन्साङ्ग बोमजमको एउटा भिडियो केही दिन अगाडि सार्वजनिक भयो । ‘मखमली’ बोलको गीतमा कुन्साङ्ग र मिरुनाले खुलेरै रोमान्स गरे । केही मिडियामा अन्तरवार्ता पनि दिए ।

तर, फिल्मी बजारमा कुन्साङ्ग र मिरुना एक अर्काको प्रेममा रहेको चर्चा गर्माएको छ । मिडियाको प्रश्नमा त उनीहरुले प्रेमको बिषयमा खुलेर बोलेका छैनन् । तर, फिल्मी बजारमा चलेको हल्लालाई मान्ने हो भने विगत केही महिनादेखि यी दुई प्रेममा छन् । मिरुना नयाँ फिल्म ‘नाङ्गो गाउँ’को तयारीमा छिन् । यता, कुन्साङ्गको हातमा फिल्म छैन । म्युजिक भिडियोमा भने उनी फाट्टफुट्ट देखिएका छन् ।

कुन्साङ्गले नायिका एलिजा गौतमसँग नयाँ फिल्म ‘घँुइचो’मा काम गर्ने पक्का भएपनि पछि छाडेका थिए । यसपछि, उनले नयाँ फिल्म साइन गरेको खबर छैन । तर, मिरुनासँगको प्रेम चर्चाले फेरि कुन्साङ्गलाई एक पटक मिडियामा चर्चामा ल्याउने पक्का छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -