Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४०:२४ दिउँसो
- ADVERTISEMENT -

काँग्रेस सभापतिलाई कलाकारको ज्ञापनपत्र

प्रकाशित मिति: २०७९ चैत ९, बिहीबार

303
Shares

काठमाडौं– चलचित्रकर्मी मोहन निरौलाको अध्यक्षतामा चलचित्र कलाकार संघ नेपालको नवनिर्वाचित कार्यसमितिलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वधाइ दिनुका साथै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।

कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ चलचित्रकर्मी नीर शाह, चलचित्र कलाकार संघका मोहन निरौलासहित चलचित्र कलाकार संघको नयाँ कार्यसमितिका सदस्यले काँँग्रेस सभापति देउवालाई उनको निवासमै पुगेर चलचित्रकर्मीका थुप्रै समस्याको समाधानका लागि ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा नेपाली चलचित्र उद्योगको विकास र बिस्तार, चलचित्रकर्मीका हक–हितका लागि विशेष अनुरोध गरिएको छ । चलचित्रकर्मीहरुका विभिन्न सम्पूर्ण पेशागत संघ–संस्थाका तर्फबाट चलचित्रकर्मीहरु नीर शाह, नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की तथा संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्काले ज्ञापन पत्र बुझाएका हुन् ।

उक्त ज्ञापनपत्र कांग्रेस सभापति देउवासहित कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महत, नेपाली कङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा लगायतलाई बुझाएको हो । उक्त अवसरमा कलाकार संघका सल्लाहकार तथा बागमती प्रदेशका सदस्य मदु कुमार श्रेष्ठ, कांग्रेसका नेताहरु डा.आरजु राणा देउवा, पूर्णबहादुर खडका, ज्ञानेन्द्र बहादुर कार्की, मोहन बहादुर बस्नेत, एनपी साउद, समाजसेवी अनुराधा कोइराला, नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ आदिको पनि उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -