Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५३:३९ दिउँसो
- ADVERTISEMENT -

स्ववियु निर्वाचनः फर्जी मत खसालेको भन्दै डोटीमा मतपेटिका तोडफोड, मतदान रोकियो

प्रकाशित मिति: २०७९ चैत ५, आइतबार

180
Shares

धनगढी – डोटी जिल्लामा रहेको डोटी बहुमुखी क्याम्पसको मतदान रोकिएको छ।

दिपायल सिलगढी नगरपालिकामा रहेको डोटी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनअन्तर्गत भइरहेको मतदान प्रक्रिया रोकिएको हो।

फर्जी मत खसालेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेपछि मतदान रोकिएको हो। क्याम्पसको गेटमा विद्यार्थीहरुले विरोध प्रर्दशन गरिरहेका छन्।

आक्रोशित विद्यार्थीहरुले गेट नाघ्ने प्रयास गरिरहेका छन् भने प्रहरीले रोक्ने प्रयास गरिरहेको छ। विवाद उत्पन्न भएपछि डोटी क्याम्पसको अवस्था तनावपूर्ण बनेको छ।

फर्जी मत हालेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लवनिकट अखिल क्रान्तिकारीका विद्यार्थीले मतपेटिकासमेत तोडफोड गरेको छन्। अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -