काठमाडौं । सभामुख देवराज घिमिरे र बेलायती सांसद वीरेन्द्र शर्माबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटघाट भएको हो । भेटमा दुई देशबीचको सम्बन्धलगायतका विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: २०७९ चैत ५, आइतबार