Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२५:१७ दिउँसो
- ADVERTISEMENT -

२०८० सालमा दिइने सार्वजनिक बिदाको सूची प्रकाशित

प्रकाशित मिति: २०७९ चैत ३, शुक्रबार

371
Shares

काठमाडौं । वि.सं. २०८० मा दिइने सार्वजनिक बिदाको सूची सरकारले सार्वजनिक गरेको छ । शनिबार बाहेक वर्षभरिमा दिइने सार्वजनिक बिदामा यस पटक माओवादीको जनयुद्ध दिवस पनि समावेश गरिएको छ ।

दशैंमा ६ दिन र तिहारमा ५ लामो बिदा परेका छन् । २०८० मा शनिबार बाहेक ३५ दिन बिदा हुने भएको छ । गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको बिदाको सूचीमा परेका २४ वटा सार्वजनिक बिदाका दिनमा भने सरकारी कार्यालयहरु खुला रहने जनाइएको छ । सरकारी कार्यालय खोल्ने बिदाका दिनहरुमा १४ वटा चाड पर्व बिदा, ४ वटा जात्रा बिदा, ४ वटा दिवस बिदा र २ वटा जयन्ती बिदा रहेका छन् ।

बैशाख पूर्णिमाको उभौली पर्व, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी र दशैंको घटस्थापनाका दिन सरकारी कार्यालय खुला रहने छन् । यसैगरी, क्रिसमस, उधौली पर्व, धान्य पूर्णिमा, तमू ल्होसार, माघी, सोनम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद र बकर ईदमा पनि सरकारी कार्यालय खुला रहने जनाइएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा मात्र दिइने गाईजात्रा, इन्द्रजात्रा, भोटो जात्रा र घोडेजात्रामा पनि कार्यालय खुला रहने छन् । यसैगरी, गणतन्त्र दिवस, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस र नारी दिवसमा पनि सरकारी कार्यालय खुला रहने छन् । बुद्ध जयन्ती र राष्ट्रिय एकता दिवसका दिन पनि सरकारी कार्यालय खुला रहने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् बिदाको सूची :

https://www.sunakharinews.com/wp-content/uploads/2023/03/%E0%A5%A8%E0%A5%A6%E0%A5%AE%E0%A5%A6-%E0%A4%B8%E0%A4%BE%E0%A4%B2-%E0%A4%AD%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%9C%E0%A4%A8%E0%A4%BF%E0%A4%95-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A4%BE-%E0%A4%B8%E0%A4%82%E0%A4%AE%E0%A5%8D%E0%A4%B5%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%80-%E0%A5%AC%E0%A5%AB.pdf

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -