Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१२:१८ दिउँसो
- ADVERTISEMENT -

जावलाखेलकाे लगातार दाेस्राे जित, आर्मीले मच्छिन्द्रलाई हरायाे

प्रकाशित मिति: २०७९ फागुन २५, बिहीबार

331
Shares

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज बिहीवार भएकाे खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेलले न्युरोड टिम (एनआरटी) लाई २–१ गोल अन्तरले हरायो । जावलाखेलका लागि सिमान्त थापा र फोफानाले गोल गरे । एनआरटीका लागि सञ्जित विष्टले गाेल गरे । जावलाखेलको यो लगातार दोस्रो जित हो भने एनआरटीको दोस्रो हार हो । जावलाखेल २ खेलमा ६ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । एनआरटी २ खेलमा अङ्कविहीन हुँदै १२ औँ स्थानमा छ ।

आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले मच्छिन्द्र क्लबलाई २–० गोल अन्तरले हरायो । आर्मीका लागि दीपक गुरुङ र नवयुग श्रेष्ठले गोल गरे । आर्मीले २ खेलमा ४ अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा छ । २ खेलमा खाता खाेल्न नसकेकाे मच्छिन्द्र पुछारमा छ । 

यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ वटा खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -