Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२५:३५ दिउँसो
- ADVERTISEMENT -

नेप्से ५० अंकले बढ्यो, कारोबार रकम साढे एक अर्बमा सीमित

प्रकाशित मिति: २०७९ फागुन २५, बिहीबार

339
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से सूचक २.५६ प्रतिशतले बढेको छ । बुधबार सार्वजनिक बिदाका कारण बजार बन्द थियो । नेप्से गएको मंगलबार १४ अंकले बढेको थियो ।

बिहीबार नेप्से ५०.०४ अंकले बढेर २००२.७० को विन्दुमा पुगेको छ । यस दिन २६२ कम्पनीका एक अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८०२ रुपैयाँबराबरको ४५ लाख ६६ हजार ०४३ किक्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि २.५० प्रतिशतले बढेर ३७९.५० विन्दु कायम भएको छ ।

बिहीबार १३ उपसमूहको समूहगत सूचक उकालो लागेको छ । यस दिन हाइड्रोपावर उपसमूहको समूहगत सूचक सर्वाधिक ३.५९ प्रतिशतले बढेको छ । फाइनान्स उपसमूहको ३.४६ प्रतिशतले, लगानी उपसमूहको ३.२६ प्रतिशतले, जीवन बिमा उपसमूहको सूचक ३.२२ प्रतिशतले उकालो लागेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -