Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:३८ दिउँसो
- ADVERTISEMENT -

टर्की र सिरियाका भूकम्प पीडितलाई रोनाल्डोको ३ लाख डलर सहयोग

प्रकाशित मिति: २०७९ फागुन २४, बुधबार

211
Shares

फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डोले सिरिया र टर्कीमा हालै गएको महाविनाशकारी भूकम्प पीडितका लागि सहयोग गरेका छन् । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी रोनाल्डोले भूकम्प प्रभावित क्षेत्रका दुःखद दृश्यहरुबाट भावुक हुँदै सहयोग र हेरचाहका लागि थुप्रै सामानहरुले भरिएको विमान त्यस क्षेत्रमा पठाएका हुन् ।

रोनाल्डोले टर्की र सिरियाको प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग गर्न पाल, खाना प्याकेज, तकिया, कम्बल, ओछ्यान, बच्चाको खाना, दूध, र चिकित्सा सामग्रीलगायतका लागि ३ लाख ५० हजार अमेरिकी डलरबराबरको सहयोग गरेका हुन् ।

विगतमा पनि  उनले बच्चाको मस्तिष्कको शल्यक्रियाको ८३ हजार अमेरिकी डलर कोष तिरेर र आफ्नो जन्मस्थान पोर्चुगलस्थित क्यान्सर केन्द्रमा  एक लाख ६५ हजार दान गरेर आफ्नो उदारता देखाइसकेका छन् ।  सेभ द चिल्ड्रेन, युनिसेफ र वल्र्ड भिजनका लागि राजदूतका रूपमा काम गरेका रोनाल्डोले कोरोना महामारीको समयमा पोर्चुगलका अस्पतालहरूलाई पनि १० लाख डलर सहयोग गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -