Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३१:१२ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस सरकारमा गएपछि अर्थतन्त्रको ज्वरो हट्छ : गगन थापा

प्रकाशित मिति: २०७९ फागुन २४, बुधबार

248
Shares

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने बताएका छन् ।

नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई मंगलवार राजधानीमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

उनले अब केही दिनमा नयाँ सरकार बन्ने र समस्या समाधान गर्ने दाबी गरे ।

‘पछिल्लो समय अर्थतन्त्रका सन्दर्भमा संसद्मा प्रधानमन्त्रीदेखि सांसदहरू समेतले अर्थतन्त्र संकटमा छ भन्ने गरेका छन् । अब अर्थतन्त्रको संरचनागत सुधार गर्नतिर नलाग्ने हो भने अर्थतन्त्रमा समस्या आइरहन्छ,’ उनले भने, ‘अर्थतन्त्रमा देखिएका समस्या स्मार्ट सरकारले समाधान गर्न सक्छ । सरकार स्मार्ट हुनुपर्छ । अहिलेको राजनीतिक घटनाक्रमसँगै केही दिनमा नयाँ सरकार बन्छ । सरकारले चाहेको खण्डमा अहिले चलिरहेको संसद् अधिवेशनबाट नेपाल ऐनको मार्फत २२/२४ कानून सजिलै पास गर्नसक्छौं ।’

मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल केही महत्त्वपूर्ण कदम चाल्न आवश्यक रहेको उनले बताए । थापाले नेपाली कांग्रेस सरकारमा गएसँगै अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि तत्काल सुधारका योजना अघि साने प्रतिबद्धता व्यक्त गरे ।

अर्थतन्त्र निश्चित ढाँचा र ढर्राबाट चलिरहेको र यसलाई संरचनागत सुधार तथा उपचार नगर्ने हो भने कुनै न कुनै बेला थला पर्ने अवस्था रहेको उनले बताए ।

अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिला भइसकेको भन्दै उनले अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप संकटमा जाने बताए भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -