Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०६:१८ दिउँसो
- ADVERTISEMENT -

एम्बाप्पे बने पिएसजीका उच्च गोलकर्ता

प्रकाशित मिति: २०७९ फागुन २१, आइतबार

287
Shares

काठमाडौं । किलियन एम्बाप्पे पिएसजीका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । एम्बाप्पेले गएराती सम्पन्न खेलमा नान्टेजविरुद्ध गोल गर्दै पिएसजीका लागि सर्बाधिक गोलकर्ता बनेका हुन् ।

एम्बाप्पेले पिएसजीका लागि अहिलेसम्म २०१ गोल गर्दै यस्तो रेकर्ड बनाएका हुन् । यस अघि पिएसजीका लागि २०० गोल गर्दै उरुग्वेका एडीनसन कभानी उच्च गोलकर्ता रहेका थिए । एम्बाप्पे २०१७ देखि पिएसजीका लागि खेलिरहेका छन् । त्यसअघि उनी मोनाकोबाट खेल्ने गर्दथे । उनले पिएसजीका लागि २४७ खेल खेल्दै २०१ गोल गरेका छन् ।

पिएसजीका लागि कभानीले २०० गोल गर्दै दोस्रो स्थानमा झरेका छन् भने जलाटन इब्रहिमोभिचले १५६ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी नेइमारले ११८ गोल गर्दै चौथो र पोर्चुगलका पाउलेटाले १०९ गोपल गर्दै पाँचौं स्थानमा रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -