काठमाडौं, १९ फागुन । सरकारले दूधको मूल्य बढाएको छ।
आज बसको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य बढाएको हो।
मन्त्रिपरिषद्ले दूधको मूल्य ९ रुपैयाँले बढाएको हो।
अब दूधको मूल्य प्रतिलिटर ६५.५ रुपैयाँ निर्धारण गरिएको छ।
प्रकाशित मिति: २०७९ फागुन १९, शुक्रबार